ne_tq/psa/57/01.md

674 B

दाऊदले परमेश्‍वरलाई तिनीप्रति दयालु हुन किन भन्छन्?

तिनले परमेश्‍वरलाई तिनीप्रति दयालु हुन भन्छन्, किनकि तिनको प्राणले परमेश्‍वरमा शरण लिन्छ ।

दाऊदले कतिञ्‍जेलसम्म परमेश्‍वरमा शरण लिन्छन्?

दाऊदले यी कष्‍टहरू अन्त नभएसम्म परमेश्‍वरमा शरण लिन्छन् ।