ne_tq/psa/56/05.md

555 B

दाऊदका शत्रुहरूले दाऊदका कुराहरूलाई के गर्छन्?

तिनीहरूले दाऊदका कुराहरूलाई बङ्ग्याउँछन् ।

दाऊदका शत्रुहरूको दाऊदप्रति के कस्ता विचारहरू छन्?

तिनीहरूका सबै विचारहरू खराबीको निम्ति दाऊदको विरूद्धमा छन् ।