ne_tq/psa/55/13.md

381 B

दाऊदले कसलाई हप्कायो र आफैलाई दाऊदको विरूद्धमा खडा गर्‍यो?

दाऊदका साथी र नजिकको मित्रले दाऊदलाई हप्कायो र आफैलाई तिनको विरूद्धमा खडा गर्‍यो ।