ne_tq/psa/51/04.md

347 B

दाऊदले कसको विरुद्ध पाप गरेका छन् भनी तिनी भन्छन्?

दाऊदले परमेश्‍वर विरुद्धमा , केवल परमेश्‍वरको विरुद्धमा पाप गरेका छन् भन्छन् ।