ne_tq/psa/51/01.md

461 B

परमेश्‍वरले उहाँको उद्धार कसलाई देखाउनुहुनेछ?

जसले धन्यवादको बलिदान चढाउँछ र आफ्ना मार्गको ठिक किसिमले योजना बनाउँछ तिनीहरूलाई परमेश्‍वरले उहाँको उद्धार देखाउनुहुनेछ ।