जसले धन्यवादको बलिदान चढाउँछ र आफ्ना मार्गको ठिक किसिमले योजना बनाउँछ तिनीहरूलाई परमेश्वरले उहाँको उद्धार देखाउनुहुनेछ ।