ne_tq/psa/50/14.md

406 B

परमेश्‍वरलाई सबैले के चढाउनुपर्छ र तिर्नुपर्छ भनी आसाप भन्छन्?

सबैले धन्यवादको बलि परमेश्‍वरलाई चढाउनुपर्छ र सर्वोच्‍चमा आफ्नो भाकल पुरा गर्नुपर्छ ।