ne_tq/psa/50/10.md

436 B

परमेश्‍वरले आफ्ना मानिसहरूबाट कुनै साँढे वा बोका लिनुहुनेछैन भनी किन भन्‍नुहुन्छ?

वनका हरेक पशु र हजारौं पहाडका गाईवस्तु उहाँकै हुन् भनी परमेश्‍वर भन्‍नुहुन्छ ।