ne_tq/psa/50/08.md

462 B

परमेश्‍वरले निन्दा गर्नुहुनेछैन भनी उहाँ आफ्ना मानिसहरूलाई के भन्‍नुहुन्छ?

तिनीहरूका बलिदानको निम्ति परमेश्‍वरले तिनीहरूलाई निन्दा गर्नुहुनेछैन भनी उहाँ भन्‍नुहुन्छ ।