ne_tq/psa/49/16.md

601 B

लेखकले कहिले नडराउन भन्छन्?

कोही धनी हुँदा र त्यसको घरको गौरव बढ्दा डराउनुपर्दैन ।

लेखकले किन नडराउन भन्छन्?

लेखक नडराउन भन्छन् किनभने जब धनी मानिस मर्नेछ, तब त्यसले कुनै कुरा पनि लानेछैन । त्यसको गौरव त्यसको पछिपछि जानेछैन ।