ne_tq/psa/49/10.md

424 B

बुद्धिमान् मानिसहरू, मूर्ख र क्रूरलाई त्‍यसरी नै के हुन्छ?

बुद्धिमान् मानिसहरू मर्छन्; मूर्ख र क्रूर त्‍यसरी नै नाश हुन्छन् र आफ्‍ना सम्पत्ति अरूलाई छोड्छन् ।