ne_tq/psa/49/06.md

437 B

आफ्ना सम्‍पत्तिमा भरोसा गर्नेहरूले के गर्न सक्दैनन्?

तिनीहरूमध्‍ये कसैले पनि कदापि आफ्नो भाइलाई बचाउन वा त्यसको निम्ति परमेश्‍वरलाई छुटकाराको मोल तिर्न सक्दैन।