ne_tq/psa/49/04.md

369 B

लेखकले केको लागि कान थाप्‍नेछन् र उनले यो कसरी सुरु गर्नेछन्?

तिनी आफ्‍ना कान दृष्‍टान्तमा लगाउनेछन् जुन तिनले वीणा बजाएर सुरु गर्नेछन् ।