तिनी सबै मानिसहरूलाई सुन्न भन्छन् र संसारका सबै बासिन्दाहरू, माथिल्लो र तल्लो दर्जाका, गरीब र धनी दुवै एकसाथ कान थाप्न भन्छन् ।