ne_tq/psa/49/01.md

452 B

लेखक कसलाई सुन्‍न र कान थाप्‍न भन्छन्?

तिनी सबै मानिसहरूलाई सुन्‍न भन्छन् र संसारका सबै बासिन्दाहरू, माथिल्‍लो र तल्‍लो दर्जाका, गरीब र धनी दुवै एकसाथ कान थाप्‍न भन्छन् ।