ne_tq/psa/48/13.md

512 B

इस्राएलीहरू किन सियोन पर्वत वरिपरि हिँड्न, त्यसका धरहराहरू गन्‍ती गर्न र त्यसका दरबारहरू हेर्नुपर्छ?

तिनीहरूले यी कुराहरू गर्नुपर्छ ताकि तिनीहरूले अर्को पुस्तालाई यसको बारेमा बताउन सकून् ।