ne_tq/psa/47/09.md

659 B

मानिसहरूका शासकहरू कहाँ एकसाथ भेला भएका छन्?

तिनीहरू अब्राहामका परमेश्‍वरका मानिसहरूकहाँ एकसाथ भेला भएका छन् ।

शासकहरू किन अब्राहामका मानिसहरूकहाँ भेला भएका छन्?

तिनीहरू अब्राहामका मानिसहरूकहाँ भेला भएका छन् किनभने उहाँ अति उच्‍च हुनुहुन्छ ।