ne_tq/psa/47/03.md

368 B

परमप्रभुले मानिसहरू र जातिहरूलाई के गर्नुहुन्छ?

उहाँले मानिसहरूलाई इस्राएलीहरूको अधीनमा र जातिहरूलाई तिनीहरूका पाउमुनि पार्नुहुन्छ ।