ne_tq/psa/47/01.md

467 B

विजयको सोरले सबैले किन ताली बजाउनुपर्छ र परमेश्‍वरमा कराउनुपर्छ?

तिनीहरूले ताली बजाउन र कराउनुपर्छ किनभने सर्वोच्च परमप्रभु भययोग्य र सारा पृथ्‍वीका महान् राजा हुनुहुन्छ ।