ne_tq/psa/46/09.md

485 B

युद्धहरूलाई परमप्रभुले के गर्नुहुन्छ?

उहाँले युद्धहरूलाई पृथ्‍वीको अन्तसम्म बन्‍द गराउनुहुन्छ र उहाँले धनु भाँच्‍नुहुन्छ, भालाहरू काट्नुहुन्‍छ । उहाँले ढालहरूलाई जलाउनुहुन्छ ।