ne_tq/psa/46/07.md

396 B

सेनाहरूका परमप्रभु, याकूबका परमेश्‍वर कहाँ र के हुनुहुन्छ?

सेनाहरूका परमप्रभु इस्राएलसँग हुनुहुन्छ र याकूबका परमेश्‍वर तिनीहरूको शरण हुनुहुन्छ ।