ne_tq/psa/45/09.md

433 B

राजाका छोरीहरू र रानी कहाँ छन्?

राजाका छोरीहरू परमेश्‍वरका आदरनिय स्‍त्रीहरूका माझमा हुन्‍छन् र परमेश्‍वरको दाहिने हाततिर ओपीरको सुन लगाएर रानी खडा हुन्‍छिन् ।