ne_tq/psa/45/02.md

439 B

लेखकले राजाको कसरी वर्णन गर्छन्?

राजा मानवजातिका सन्तानभन्दा सुन्‍दर छन्, तिनका ओठहरूमा अनुग्रह खन्याइन्छ र परमेश्‍वरले तिनलाई सदाको निम्ति आशिष्‌‌‌ दिनुभएको छ ।