ne_tq/psa/44/26.md

536 B

परमेश्‍वरले के गर्नुहुनेछ भनी लेखक प्रार्थना गर्छन्?

तिनी प्रार्थना गर्छन् कि परमेश्‍वर तिनीहरूको सहायताको निम्‍ति उठ्नुहुन्‍छ र उहाँका करार विश्‍वस्‍तताको निम्‍ति तिनीहरूको उद्धार गर्नुहुन्‍छ ।