ne_tq/psa/44/17.md

348 B

इस्राएलीहरूले के गरेका छैनन्?

तिनीहरूले परमेश्‍वरलाई बिर्सेका छैनन् वा परमेश्‍वरको करारसँग झुटो किसिमले व्‍यवहार गरेका छैनन् ।