ne_tq/psa/44/13.md

567 B

परमेश्‍वरले इस्राएलीहरूलाई तिनीहरूका छिमेकीहरूको निम्ति के बनाउनुहुन्‍छ?

परमेश्‍वरले तिनीहरूलाई तिनीहरूका छिमेकीहरूको निम्ति हप्‍की बनाउनुहुन्‍छ, तिनीहरूका वरिपरिकाहरूले गिल्ला र खिसी गर्ने बनाउनुहुन्छ ।