ne_tq/psa/44/11.md

449 B

परमेश्‍वरले इस्राएलीहरूलाई के जस्‍तो बनाउनुभएको छ?

परमेश्‍वरले तिनीहरूलाई अरूको आहार हुने भेडाझैं बनाउनुभएको छ र तिनीहरूलाई जातिहरूका माझमा तितरबितर पार्नुभएको छ ।