ne_tq/psa/44/05.md

375 B

परमेश्‍वरद्वारा इस्राएलीहरूले के गर्नेछन्?

तिनीहरूले आफ्‍ना शत्रुहरूलाई धकेल्‍नेछन् र परमेश्‍वरको नाउँद्वारा तिनीहरूलाई कुल्‍चनेछन् ।