ne_tq/psa/44/03.md

621 B

इस्राएलीहरूले कसरी देश पाए र आफैलाई बचाए?

तिनीहरूले आफ्‍नै तरवारले वा आफ्‍नै पाखुराले त्‍यो देश आफ्नो अधिकारको निम्‍ति पाएका थिएनन् तर परमेश्‍वरको दाहिने हातद्वारा पाएका थिए किनभने परमेश्‍वर तिनीहरूप्रति कृपालु हुनुहुन्‍थ्‍यो ।