ne_tq/psa/44/01.md

364 B

लेखकहरूका आफ्‍ना कानले के सुनेका छन्?

परमेश्‍वरले पुर्खाहरूका समयमा, प्राचीन दिनहरूमा जे काम उहाँले गर्नुभयो ती तिनीहरूले सुनेका छन् ।