ne_tq/psa/43/05.md

537 B

लेखकको प्राण किन निराश हुनुहुँदैन न त तिनी आफुभित्रै उदास हुनुपर्छ?

तिनको प्राणले परमेश्‍वरमा आशा राख्‍नुपर्छ किनकि तिनी अझैपनि परमेश्‍वरको प्रशंसा गर्नेछन् जो तिनको उद्धार र परमेश्‍वर हुनुहुन्‍छ ।