ne_tq/psa/43/03.md

566 B

लेखक परमेश्‍वरको प्रकाश र सत्‍यतालाई के गर्न दिन उहाँलाई आग्रह गर्छन्?

परमेश्‍वरको प्रकाश र सत्‍यतालाई तिनलाई डोर्‍याउन र तिनलाई परमेश्‍वरको पवित्र पहाड र पवित्र वासस्‍थानमा ल्‍याउन भनी उहाँलाई आग्रह गर्छन् ।