ne_tq/psa/42/08.md

540 B

दिनको समयमा परमप्रभुले केलाई आज्ञा गर्नुहुनेछ?

दिनको समयमा परमप्रभुले आफ्‍नो करारको विश्‍वस्‍ततालाई आज्ञा गर्नुहुनेछ ।

रातमा के हुनेछ?

रातमा परमेश्‍वरको गीत र जीवनको परमेश्‍वरलाई प्रार्थना हुनेछ ।