ne_tq/psa/42/01.md

334 B

लेखकले परमेश्‍वरको तृष्‍णा कसरी गर्छ?

जसरी हरिणले खोलाको पानीको तृष्‍णा गर्छ त्‍यसरी नै तिनले परमेश्‍वरको तृष्‍णा गर्छन् ।