ne_tq/psa/41/10.md

414 B

परमप्रभुले दाऊदको निम्‍ति के गर्नुभएको छ?

परमप्रभुले तिनीमाथि दया देखाउनुभयो र तिनलाई माथि उठाउनुभयो ताकि तिनलाई घृणा गर्नेहरूलाई तिनले बदला लिन सकून् ।