ne_tq/psa/41/07.md

400 B

दाऊदलाई घृणा गर्नेहरू के कानेखुसी गर्छन् र आशा गर्छन्?

तिनलाई घृणा गर्नेहरू तिनको विरूद्ध एकसाथ कानेखुसी गर्छन् र तिनलाई चोट पुर्‍याउने आशा गर्छन् ।