ne_tq/psa/41/03.md

512 B

कष्‍टको शैय्यामा धन्‍यको व्‍यक्‍तिका निम्‍ति परमप्रभुले के गर्नुहुनेछ?

परमप्रभुले त्यसलाई कष्‍टको शैय्यामा सहायता गर्नुहुनेछ र त्यसको बिरामीको शैय्यालाई आरोग्यताको शैय्या बनाउनुहुनेछ ।