ne_tq/psa/41/02.md

785 B

धन्‍यको व्‍यक्‍तिको निम्‍ति परमप्रभुले के गर्नुहुनेछ?

परमप्रभुले त्‍यसलाई बचाउनुहुनेछ, सुरक्षित राख्‍नुहुनेछ र त्‍यसलाई जीवित राख्‍नुहुनेछ र पृथ्‍वीमा त्यो आशिषित हुनेछ ।

धन्‍यको व्‍यक्‍तिको निम्‍ति परमप्रभुले के गर्नुहुनेछैन?

परमप्रभुले त्यसका शत्रुहरूका हातमा त्यसलाई दिनुहुनेछैन ।