ne_tq/psa/41/01.md

696 B

कुन मानिस धन्‍यको हो भनी दाऊद भन्‍छन्?

कमजोरहरूलाई वास्‍ता गर्ने मानिस धन्‍यको हो ।

धन्‍यको व्‍यक्‍तिको निम्‍ति परमप्रभुले के गर्नुहुनेछ?

परमप्रभुले त्‍यसलाई बचाउनुहुनेछ, सुरक्षित राख्‍नुहुनेछ र त्‍यसलाई जीवित राख्‍नुहुनेछ र पृथ्‍वीमा त्यो आशिषित हुनेछ ।