ne_tq/psa/40/16.md

608 B

परमेश्‍वरको खोजी गर्नेहरू र उहाँको उद्धारतालाई प्रेम गर्नेहरूको लागि दाऊद के प्रार्थना गर्छन्?

तिनी प्रार्थना गर्छन् कि तिनीहरू परमेश्‍वरमा आनन्‍दित होऊन् र खुसी होऊन् र तिनीहरूले निरन्‍तर भनून्, “ परमप्रभुको प्रशंसा होस् ।”