ne_tq/psa/40/14.md

503 B

दाऊदको ज्यान लिनलाई खेदे्नेहरूलाई के भएको होस् भनी दाऊद प्रार्थना गर्छन्?

तिनीहरू लज्‍जित होऊन् र पूर्ण रूपमा निराश होऊन्, तिनीहरू फर्केर जाऊन् र अनादरमा परून् भनी तिनी प्रार्थना गर्छन् ।