ne_tq/psa/40/12.md

409 B

दाऊद किन डराउँछन्?

तिनी डराउँछन् किनभने अनगिन्‍ती कष्‍टहरूले तिनलाई घेर्छन् र तिनका अधर्महरूले तिनलाई गाँजेका छन् । तिनको हृदयले तिनलाई विफल बनाएको छ ।