ne_tq/psa/40/11.md

610 B

दाऊदको निम्‍ति परमप्रभुले के गरिदिनुहुनेछ भनी तिनी प्रार्थना गर्छन्?

परमप्रभुले दाऊदबाट उहाँका दयाका कामहरू नहटाउन तर परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँको भरोसाले तिनलाई सदासर्वदा सुरक्षित राख्‍न तिनी प्रार्थना गर्छन् ।