ne_tq/psa/40/10.md

458 B

दाऊदले के लुकाएका छैनन्?

तिनले परमेश्‍वरको धार्मिकता तिनको हृदयमा लुकाएका छैनन् न त ठुलो सभाबाट परमेश्‍वरको करारको विश्‍वस्‍तता वा उहाँको भरोसालाई तिनले लुकाएको छैनन् ।