ne_tq/psa/40/07.md

406 B

लेखेको चर्मपत्रमा दाऊदको बारेमा के लेखिएको छ?

तिनी परमेश्‍वरको इच्छा पुरा गर्न खुसी हुन्‍छन् र तिनको हृदयमा परमेश्‍वरका व्‍यवस्‍था छन् भनी लेखिएको छ ।