ne_tq/psa/40/03.md

416 B

दाऊदको मुखमा परमेश्‍वरले प्रशंसाको नयाँ गीत हालिदिनुभएकोले धेरैले के गर्नेछन्?

धेरैले यो देख्‍नेछन् र परमप्रभुलाई आदर गर्नेछन् र उहाँमा भरोसा गर्नेछन् ।