ne_tq/psa/40/02.md

445 B

त्‍यसबाहेक दाऊदको निम्‍ति परमप्रभुले अरू के गर्नुभयो?

परमप्रभुले दाऊदलाई डरलाग्‍दो खाडलबाट, दलदले हिलोबाट निकाल्‍नुभयो र तिनका खुट्टाहरू चट्टानमाथि बसाल्‍नुभयो ।