ne_tq/psa/38/16.md

429 B

दाऊदको खुट्टा चिप्‍लिए भने तिनका शत्रुहरूले के गर्नेछन् भनी दाऊद डराउँछन्?

यदि दाऊदको खुट्टा चिप्‍लिए भने तिनका शत्रुहरूले तिनलाई डरलाग्दो कुराहरू गर्नेछन् ।