ne_tq/psa/38/01.md

421 B

परमप्रभुको रिसमा उहाँले के नगर्न भनी दाऊद बिन्‍ती गर्छन्?

परमप्रभुले उहाँको रिसमा तिनलाई नहप्‍काउन वा उहाँको क्रोधमा तिनलाई दण्ड नदिन तिनी बिन्‍ती गर्छन् ।