ne_tq/psa/37/32.md

455 B

धर्मी व्‍यक्तिलाई के हुनेछ जसलाई दुष्‍ट व्‍यक्तिले मार्न खोज्‍छ?

परमप्रभुले त्यसलाई मानिसहरूको हातमा छोड्‍नुहुन्‍न वा त्यसको न्याय हुँदा त्यसलाई दोषी ठहराउनुहुन्‍न ।